Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भारतीय ‘डीटीएच’ प्रविधिको प्रयोग रोकिएन, राष्ट्रियतामाथि नै गम्भीर असर गर्ने खतरा

इमेज जिल्ला ब्यूरो काठमाडौं, साउन १७ । तराईका कतिपय ठाउँमा अझैपनि टेलिभिजन हेर्न अवैधरुपमा भारतीय ‘डीटीएच’ प्रविधिको प्रयोग भइरहेको छ । नेपाली बजारमा भारतीय ‘सेटअप बक्स’ किन्न नपाइने भएपनि सीमापारिबाट ल्याएरै भारतीय ‘स्याटेलाइट’ प्रविधि प्रयोग भइरहेको हो । टेलिभिजन हेर्न नेपाली डीटीएच प्रविधिको प्रयोग गर्नुपर्ने भएपनि तराईका अधिकांश सीमा क्षेत्रमा भारतीय स्याटेलाइटकै वर्चश्व देखिएको छ…