काठमाडौं, फागुन ५ । क्यान इन्फोटेकको चौथो दिन सोमबार पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता जारी रह्यो । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करण हो । मेलामा अवलोकनकर्ताहरुको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन् । मेलाकै अवसर पारेर विभिन्न प्रविधि कम्पनी, संघ–संस्थाहरुले सेवा लिन चाहनेहरुका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए ।…