Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


हात्ती धपाउन प्रविधिमैत्री बन्दुकको प्रयोग

झापा । झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो । भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित…