Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


‘गुगल मिट’ अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने

क्यालिफोर्निया, असोज १२ । सूचना-प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समयअगाडि सुरु गरेको थियो । सुरुमा सबै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एकपटकमा बढीमा ६०…