काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेटले सबैलाई सधैँ कनेक्टेड राख्ने अवधारणसहित एनसेलसँगको सहकार्यमा ‘अलइनवान भायानेट पर्पल प्याक’ नामको योजना ल्याएको छ । यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरूले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँगै एनसेल सिम सित्तैमा उपलबध गराउने कम्पनीले जनाएको छ । यस सिममार्फत ग्राहकले प्रत्येक महिना ४…