१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने

काठमाडौं । असोज १५ गते पर्ने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड प्रदान गर्ने भएको छ । असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई टेलिकमले निःशुल्क रूपमा सिमकार्ड प्रदान गर्न लागेको हो । सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र…