काठमाडौं । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएकाे छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,'राष्ट्रिय…