Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको हो । पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन…