एजेन्सी । सामाजिक सञ्जाल ट्वीटर आजदेखि अमेरिकी धनाढ्य एलन मस्कको पूर्ण स्वामित्वमा आउने भएको छ । केही महिना पहिले ४४ अर्ब डलरमा खरिद सम्झौता गरेका मस्कलाई अमेरिकी अदालतले सम्झौता कार्यान्वयनका लागि आजसम्मको म्याद दिएको छ । तर मस्क हिजो नै सान फ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालय गएर आफू अनुकूलका निर्णयहरु गर्न थाल्नु भएको छ । उहाँले प्रमुख…