Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानका लागि मासिक १५ लाखसम्म खर्च

काठमाडौं । समाजलाई प्रविधिसँग जोड्ने भएकोले चार वर्षअघि खोलिएको राष्ट्रिय आविष्कार केन्द्रले जनताको दैनिकीमा मद्दत पुर्‍याउने खालका वस्तु निर्माणमा आफूलाई केन्द्रित गर्दै आएको छ । केन्द्रले ड्रोनदेखि सेलरोटी पकाउने मेसिन बनाउने काममा सफलता हात पारेको छ । म्याग्दीको दुर्गम गाउँलाई इन्टरनेटमा जोडेपछि रोमन म्यागासेसे पुरस्कार विजेता लाई डा. महावीर पुनको चर्चा मात्र चुलिएन, केन्द्रको अवधारणा…