ओखलढुंगा । सामाजिक सञ्जाल प्रयोगकर्ताले साइबर अपराधका घटनामा जिल्लामै सहज कानूनी उपचार पाउन नसकेको गुनासो गरेका छन् । ‘सामाजिक सञ्जालको सुरक्षित प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रयोगकर्ताहरूले सञ्जालमा साइबर अपराधका अनेकौं विषय भए पनि जिल्लामै उजुरी लिने व्यवस्था नहुँदा कानूनी उपचार पाउन असहज भएको गुनासो गरेका हुन् । कार्यक्रममा सहभागीहरूले जिल्लामै उजुरी लिने र उजुरी प्रकियालाई…