Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


एनसेलद्वारा आक्रमणको भत्सर्ना, ‘२४ ओटा स्टेसनमा क्षति’

काठमाडौं, जेठ ३१ । निजी क्षेत्रको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसन्चार पूर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ ।कम्पनीले सोमबार विज्ञप्ति जारी गरी आक्रमणको भत्सर्ना गरेको हो ।सन्चार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अतिमहत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी…