Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रबार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । यो नतिजासँगै जारी च्याम्पियनसिपमा घरेलु टोली नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्दी पायो । नेपालले समूह ‘बी’ को उपविजेता भुटानसँग…