काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटबाट घरेलु टोली श्रीलंका बाहिरिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार राति भएको 'सुपर एट' को खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । न्युजिल्यान्डले घरेलु टोली श्रीलंकालाई ६१ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ। न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०…