Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

पशुपतिनगर, वैशाख २६ । इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कवर्ड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कवर्ड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ ।…