काठमाडौं, वैशाख २९ । छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । आउँदो जेठ २३ गतेदेखि हुने प्रतियोगितामा हरेक प्रदेश र हरेक विभागीयबाट समान दुई/दुईओटा गरी महिला र पुरुषमा समान २० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले समान ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ…