Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फ्रेन्ड्सलाई हराउँदै सशस्त्र अन्तिम चारमा

धनकुटा, वैशाख ३१ । सशस्त्र प्रहरीको एपीएफ क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै सशस्त्र अन्तिम चारमा पुगेको हो । सशस्त्रलाई जिताउनेक्रममा रवि थिङले २ र कुमार दोङले १ गोल गरे । २ गोल गरेका थिङ नै ‘म्यान अफ दी…