काठमाडौं, जेठ ४ । शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनिस खेलाडी रफायल नाडाल ईटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनी खेलाडी हुँवा मार्टिन डेल पोत्रोलाई २–१ को सेटले हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो सेटमा ४–६ ले पराजित भएका जोकोभिचले त्यसपछिका सेटमा ७–६ र ६–४ को…