Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यम : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ । फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राख्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको…