काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ । नेपालले प्रतियोगिताको सुरुवात नै घरेलु टोली जोर्डनसँगको खेलबाट गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न संघर्ष गर्नुपर्ने छ । हालै भारतमा सम्पन्न साफ १५ वर्ष…