कास्की, मंसिर १६ । १३ औं दक्षिण एशियाली खेलकुद सागअन्तर्गत पोखरा रंगशालामा आज औपचारिक रुपमा उदघाटन हुदैंछ । आज दिउँसो ३ बजे हुँदैछ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्य्रक्रम अघि विभिन्न झाँकीसहितको र्याली पोखरा रंगशाला पुग्ने छ । उद्घाटनका लागि पोखरा रंगशाला पुरै सिंगारिएको र र रंगशालाको…