Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सागमा आज १५ खेल हुने, महिला भलिबलमा नेपाल र भारत भिड्ने

काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा आज विभिन्न १५ खेलका भिडन्त हुँदैछन् । आज काठमाडौंमा एथलेटिक्स, पुरुष क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, लन टेनिस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसुका खेलहरु हुनेछन् । यसैगरी ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथ्लनका खेलहरु पोखरामा हुनेछ । आज भलिबलतर्फका फाइनल…