काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ । मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो । मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, करातेतर्फ महिला…