Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


एन्फा महिला लिगमा पुलिस र संकटा विजयी

काठमाडौं । नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लबले शनिबार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शिर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो । दशरथ रंगशालामै शनिवार भएको दोस्रो खेलमा सम्झना लावतीको गोलमा नेपाल…