Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा रंगशाला निर्माण धमाधम

-राजन समीप/ईमेज भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले विश्वा अल्ट्रा धाविका मिरा राईको नामबाट भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा…