एजेन्सी । कोरोना भाईरसको संक्रमणको कारण टर्कीका फुटबल हस्ती रुस्तु रिकबर अस्पताल भर्ना भएका छन् । टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई हिजो अस्पताल भर्ना गरिएको हो । ४६ वर्षे रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बताईएको छ । कोरोनाको संक्रमण अचानक देखिएको र त्यसको लक्षणहरु द्रुत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसील रिकबरले…