Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


टी–ट्वान्टी सिरिजमा इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी

काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज बराबरीमा सकिएको छ । पहिलो टी–ट्वान्टी वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–ट्वान्टीमा इंग्ल्याण्ड विजयी भएको थियो । तर, अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा पाकिस्तानले ५ रनको जित निकाल्दै सिरिज बराबरी गर्न सफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९० रन…