Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पिएम कपमा आज पनि दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज समुह ‘बि’ का दुई खेल हुदेछन् । मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दैछ । समुह ‘बि’ मा ३ खेलबाट ६ अंक जोडेको बागमती शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा ऊ समुह विजेताको रुपमा सेमीफाईनलमा पुग्नेछ । ३ खेलबाट ४ अंक…