काठमाडौं । इंग्लिस फुटबल क्लव चेल्सीले प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले पछिल्लो समय लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लाम्पार्ड बर्खास्तीमा परेका हुन् । इंग्लीश प्रिमियर लिगमा नवौं स्थानमा रहेको चेल्सीले पछिल्ला आठमध्ये पाँच खेल हारेको छ । आफू बर्खास्त हुने खबर बाहिरीएपछि लाम्पार्ड हिजो टिमको नियमित प्रशिक्षणमा पनि सहभागी भएनन् । लाम्पार्डको…