Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको हो । कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको…