काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीचको पहिलो एकदिवसीय खेल आज हुँदैछ । बुधबार बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो । तीन एकदिवसीय खेलको सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदैछन् । यसअघि भएको टि २० सिरिजमा नेपाल २—१ ले पराजित भएको थियो । राष्ट्रिय…