Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन् । उपाधि जित्ने क्रममा तेस्रो वरीयताकी ओसाकाले २२औं वरीयता प्राप्त ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गरिन् । यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको…