Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


टी–१० क्रिकेट आजबाट, पहिलो दिनमै तीन खेल

काठमाडौं । युएईमा आयोजना हुने टी–१० क्रिकेट लिग आज(बिहीबार)बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन ३ खेलहरू हुँदैछ । पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ । अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् । यस्तै डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग खेल्नेछ । पुनेबाट यस सिजन नेपालका करण केसीले खेल्दै छन् । तेस्रो खेलमा…