काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र संकटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्दै लिगमा छैटौं जित निकालेको हो । पुलिसको जितमा…