Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतलाई

पर्वत । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । जिल्ला भलिवल संघ पर्वतको समूहले बागलुङ भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको हो । पर्वतले ३–१ को सेटमा बागलुङलाई पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी भलिबल संघ तेस्रो बनेको छ । तेस्रो स्थानको खेलमा…