Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको पाँचौ खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुर मैदानमा हुने यो खेल मलेसियाका लागि निकै महत्वपूर्ण रहेको छ । यो खेलमा हारेको अवस्थामा मलेसिया अन्तिम खेलपूर्व नैं प्रतियोगिताको फाईनल पुग्ने संभावनाबाट बाहिरिनेछ । आजको खेल जितेको खण्डमा भने मलेसियाका लागि भोलि हुने नेपाल विरुद्धको खेल निर्णायक…