Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


एनपिएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौंबिच खेल हुनेछ । त्रिवि क्रिकेट मैदान, किर्तीपुरमा बिहान ९ बजे शुरु हुने खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्ने छन् । तालिकाको पुछारको दुई टोलीबिचको यो भिडन्तमा विजयी हुने टोलीको प्ले–अफ् संभावना जिवित रहन्छ । पराजित हुने टोली भने समुह…