Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


आईपीएल क्रिकेटः राजस्थान रोयल्स र पञ्जाब किङ्स भिड्दै

एजेन्सी । भारतमा जारी आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा बेलुकी पौने ८ बजे सुरु हुने खेल दुवै टिमको १४ औं संस्करणको पहिलो खेल हो । दुवै टिम जित निकाल्दै विजयी सुरुवात गर्न चाहन्छन् । राजस्थान सन्जु सामसनको तथा पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदानमा उत्रँदै छ ।…