एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । गएराति भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को जित निकाल्यो । ब्राजिलको लागि मार्कीनोज, नेयमार र ग्याब्रियल बार्बोसाले एक एक गोल गरे । कोपा अमेरिका फुटबलको यो संस्करणमा लेटिन अमेरिकाका १० टोली सहभागि छन् । प्रतियोगिता अर्जेन्टिना र चिलीमा आयोजना गर्ने भनिएपनि…