Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


खेलकुद क्षेत्रलाई राम्रो बनाउने मेरो चाहना हो, सुझाव दिुनस्– मन्त्री मियाँ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेलकुद क्षेत्रलाई राम्रो बनाउन चाहेको बतानुभएको छ । शनिबार ओलम्पिकि डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले युवा तथा खेलकुद मन्त्रालयलाई राम्रो बनाउन सरोकारवालासँग सुझाव माग गर्नुभएको छ । आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको…