काठामाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । आजको खेल स्कटल्याण्डमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरू हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा…