एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । लिगको उपाधि जित्ने संघारमा रहेको सिटीसँग चेल्सी पराजित भएपछि सिटीलाई उपाधि जित्न केही समय कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको सुरुवाती एक गोलको…