Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

एजेन्सी । युरोकप फुटबलमा आज राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पौने १० बजे हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । उनीहरूबीचको खेल अजरबैजानको बाकुमा हुँदैछ । चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित…