एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देशले इच्छा देखाएका छन् । आगमी २०२४ देखि २०३१ सम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । सो प्रतियोगिता आयोजना गर्न लागि ११ टेस्ट राष्ट्रसँगै ६ एसोसियट…