काठमाडौं । यही साउन ८ गतेदेखि हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ । टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो । बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ । कोरोनाको संक्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु…