Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


म्याराथनको उपाधि किप्चोगेलाई, फुटबल ब्राजिललाई

एजेन्सी । केन्याका धावक इलियड किप्चोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले साविक उपाधि रक्षा गरेका हुन् । चार वर्षअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा पनि किप्चोगेले स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा लगातार दुई पटक म्याराथनमा स्वर्ण…