Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एएफसी महिला एसियन कप छनाेटका लागि टोली घोषणा, ६ खेलाडी पहिलाे पटक राष्ट्रिय टीममा

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् । एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले…