Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपाली फुटबल टीमले अब काठमाडौंमै अभ्यास गर्ने

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमले अब काठमाडौंमै अभ्यास गर्ने भएको छ । साउन २४ गतेदेखि पोखरा रंगशालामा अभ्यास गरेको नेपाली टिम आज काठमाडौं फर्किएको छ । काठमाडौंमा अभ्यास गरेपछि नेपाली टिमले भारतीय टिमसँग दुई वटा मैत्रपूर्ण फुटबल खेल्नेछ । त्यसका लागि भारतीय टिम पनि सोमबार काठमाडौं आइपुग्दैछ । साफ च्याम्पियनसिपका लागि…