काठमाडौं । नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच भदौ १७ र २० गते अर्को त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जानकारी दिएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा…