Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपालको सर्वाधिक पुरस्कार राशीको लिग बन्यो ईपीएल, विजेताले ५० लाख पुरस्कार पाउने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले अघिल्लो संस्करणभन्दा दोब्बर रकम पुरस्कार पाउने भएको छ । ईपीएल आयोजकका अनुसार यो संस्करणको ईपीएल विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । योसँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट पनि बनेको…